NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै, ४ बजे संसदमा पेश हुने

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृतिका लागि आज अपराह्न २:३० बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बजेट पारित भएपछि अर्थमन्त्रीले अपराह्न ४ बजे संसदमा पेश गर्नेछन्।
NM Khabar
NM Khabar
29 May 2026, 12:32 pm १ मिनेट पढाइ
आकार:
Share:

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृतिका लागि आज अपराह्न २:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्दैछ।

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठकले बजेट पारित गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्लेले अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार