होर्मुज जलमार्गमा इरानको नियन्त्रण, अमेरिका-इरान तनाव चुलियो
इरानले विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग स्ट्रेट अफ होर्मुज अनिश्चितकालका लागि बन्द गरेको छ। यस घटनाक्रमपछि अमेरिका र इरानबीचको सैन्य तनाव चुलिएको छ, जसमा अमेरिकाले इरानमाथि तेस्रो चरणको हवाई आक्रमण…
