जीतपुरसिमरा बालिका हत्या: प्रहरी कार्यालय घेराउ, राजमार्ग ठप्प
जीतपुरसिमरा उपमहानगरपालिकाकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले स्थानीयवासी आक्रोशित बनेका छन्। पीडित परिवार र स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरी दोषीलाई फाँसी दिनुपर्ने माग गरेका छन्।…
