प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेको सदन अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको 'नेपालले भारतको जग्गा मिचेको छ' भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ। एमालेले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर क्षमायाचना गर्नुपर्ने माग गरेको…
