सुकुम्बासी बस्तीको त्रास : न हट्ने मन छ, न बस्ने साहस
थापाथली, गैरीगाउँ, सिनामंगल लगायतका सुकुम्बासी बस्तीबाट विस्थापित भएका २१९ परिवारका ९९७ जना मानिस अहिले त्रिपालको छहारीमा रात बिताउन बाध्य छन्। उनीहरूको कथा सुन्दा मन भक्किन्छ। सरकारले डोजर चलाएर भौतिक संरचना…
