जाजरकोट र दोलखामा पहिरो: एक वृद्धा र शिशुसहित दुईको मृत्यु, तीन घाइते
जाजरकोटको भेरी नगरपालिका–२ मा पहिरोले अस्थायी टहरा पुरिँदा ६७ वर्षीया जयशिला शाहको मृत्यु भएको छ। दोलखाको कालिञ्चोक गाउँपालिका–१ मा पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको छ भने उनकी…
