काठमाडौंमा पेस्तोल र लागूऔषधसहित चार पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल, म्यागेजिन र लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कबिर देउला, सविना पोडे, संसार सिटौला र सुवास शाही रहेका छन्।
विशेषज्ञता: ब्रेकिङ न्युज, प्राकृतिक प्रकोप, दुर्घटना
सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।