सीमा क्षेत्रका नागरिकमाथि सरकारको रवैया ठीक भएन : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको अव्यवहारिक भन्सार नीतिका कारण सीमा क्षेत्रका नागरिकहरूको जीवन कष्टकर बनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले राजस्व वृद्धिको नाममा सरकारले सीमा क्षेत्रको सामाजिक–सांस्कृतिक पक्षलाई…
