NM Khabar 26 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

Sunita Rai
अर्थ संवाददाता

Sunita Rai

विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

८५० समाचारहरू

Sunita Raiका समाचारहरू

शंकरलाल अग्रवाल थुनामा
अर्थ / वाणिज्य

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएको छ। बैंकिङ कसुर मुद्दामा अग्रवालसहित दीपक भट्ट र शुलभ अग्रवाल प्रतिवादी छन्। सीआईबीले अग्रवाललाई पक्राउ गरेपछि अदालतले थुनामा…

1 month अघि अर्थ / वाणिज्य १०७
भारु नोट नेपाल
अर्थ / वाणिज्य

नेपालमा २०० र ५०० दरका भारु नोट चलायमान, २५ हजारसम्म ल्याउन पाइने

1 month अघि ११३
वित्तीय संस्थाको वर्गीकरण
अर्थ / वाणिज्य

बैंक वर्गीकरण पुँजीबाट कामको प्रकृतिमा: राष्ट्र बैंकको तयारी

1 month अघि ११२
विद्युत् व्यापार
अर्थ / वाणिज्य

विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी, व्यापार बचत १८ अर्ब ७६ करोड

1 month अघि ११४
नेपाल ग्रे लिस्ट
अर्थ / वाणिज्य

अर्थमन्त्री वाग्ले: ‘ग्रे लिस्ट’बाट नेपाललाई निकाल्न सरकार सक्रिय

1 month अघि ९८
विद्युत् निर्यात आम्दानी
अर्थ / वाणिज्य

विद्युत् निर्यातले २९ अर्ब ३२ करोडको कीर्तिमान: भारत र बंगलादेशबाट उच्च आम्दानी

1 month अघि १०९
तेल बजार
अर्थ / वाणिज्य

होर्मुज तनावले ब्रेन्ट क्रुड ९५ डलर नाघ्यो, तेल बजार प्रभावित

1 month अघि ११६
कर्णाली जलविद्युत आयोजना
अर्थतन्त्र

कर्णालीका नदीमा लगानीको पर्खाइ: १८ हजार मेगावाट क्षमता, १० मेगावाट मात्र उत्पादन

1 month अघि १३१