२०८१ फागुनदेखि ग्रे लिस्टमा नेपाल: कालोसूचीको जोखिम बढेको वाग्लेको चेतावनी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८१ फागुनदेखि ‘ग्रे लिस्ट’ मा रहेको नेपाल कालोसूचीमा पर्ने जोखिम बढेको बताए। राष्ट्रियसभाले सम्पत्ति शुद्धीकरण विधेयक, २०८३ माथि विचार गर्ने प्रस्ताव स्वीकृत गर्यो। समयमै सुधार नगरे…
