सुनको भाउ तोलामा १८ सयले घट्यो, चाँदीको मूल्य पनि झ¥यो
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले…
विशेषज्ञता: शेयर बजार, बैंकिङ, विदेशी मुद्रा
सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। छापावाल सुन प्रतितोला १८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले…