ग्यास अभाव: मन्त्री यादवद्वारा बालाजु ग्यास उद्योग र टेकु डिपोको अनुगमन
खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग र टेकु डिपोको अनुगमन गरेकी छन्। विद्यार्थी र मजदुरलाई प्राथमिकता दिन निर्देशन दिइएको…
