तरकारीको भाउ ४००% बढ्यो: वर्षाले रायो साग १७५ रुपैयाँ किलो पुर्यायो
लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याउँदा काठमाडौंको थोक बजारमा मूल्य ४०० प्रतिशतसम्म बढेको छ। असार पहिलो साता सस्तो रहेको तरकारी अहिले उपभोक्ताको पहुँच बाहिर पुगेको छ। रायो सागको मूल्य सर्वाधिक…
Sunita Rai
•
1 month अघि
