हुलाकी राजमार्गको हाटखोला–कटहरी खण्ड तत्काल सम्पन्न गर्न सीएनआई कोशीको माग
मोरङको मुख्य औद्योगिक कोरिडोरमा पर्ने हुलाकी राजमार्गको हाटखोला–कटहरी खण्ड निर्माणमा भएको ढिलाइले उद्योग र सर्वसाधारण चरम सास्तीमा परेका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले तत्काल निर्माण सम्पन्न गर्न माग…
Kamala Devi
•
1 week अघि
