चिया निर्यातमा भारतीय अवरोध: उद्योगीद्वारा १ असारदेखि उद्योग बन्द गर्ने घोषणा
भारतले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि नेपाली चिया निर्यातमा अवरोध उत्पन्न भएको छ। यसका कारण करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको छ। समस्याको समाधान नहुँदा उद्योगीहरूले…
Kamala Devi
•
2 months अघि
