कर्णाली सरकारको सम्पत्ति ५ अर्ब, मेसिनरी उपकरणको हिस्सा ४ अर्ब बढी
कर्णाली प्रदेश सरकारको कुल स्थिर सम्पत्ति ५ अर्ब १ करोड ४६ लाख ८७ हजार रुपैयाँ छ। यसमध्ये मेसिनरी उपकरणको हिस्सा ४ अर्ब २४ करोड ९३ लाख रुपैयाँ छ। आन्दोलनमा नष्ट…
Sunita Rai
•
3 months अघि
