पोखरामा सुकुमवासीको आक्रोश: ३५ दिने सूचना खारेजको मागसहित सडकमा
पोखरा महानगरपालिकाले जारी गरेको ३५ दिने सूचना खारेज गर्न माग गर्दै पोखराका सुकुमवासीहरु सडकमा उत्रिएका छन्। उनीहरुले आफूहरुलाई उचित व्यवस्थापन बिना विस्थापित गरिनु नहुने भन्दै महानगरपालिका घेराउको प्रयास गरेका थिए।
Maya Thapa
•
4 months अघि
