सर्लाहीमा युवक विवेक मण्डलले शरीरमा आगो लगाए, हेलिकोप्टरमा काठमाडौं पठाइयो
सर्लाहीको गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार साँझ शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। घरमा सामान्य विवादपछि सडकमा निस्किएर उनले यस्तो कदम चालेको बताइएको छ। गम्भीर घाइते मण्डललाई…
Kamala Devi
•
2 months अघि
