कोशी प्रदेशको बजेट: मन्दिरलाई करोडौं, जनता आवासलाई लाखौं
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनमुखी क्षेत्रभन्दा अनुत्पादक क्षेत्रमा बढी लगानी गरेको छ। मन्दिर, गुम्बा र धार्मिक संरचना निर्माणका लागि शिक्षा, स्वास्थ्य र जनता आवास जस्ता क्षेत्रभन्दा कैयौं…
Sarita Pandey
•
4 weeks अघि
