काठमाडौंमा सिक्री लुट्ने गिरोह पक्राउ
काठमाडौं उपत्यकामा महिलाको घाँटीमा लगाएको सिक्री लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले लुटपाटमा प्रयोग हुने मोटरसाइकल र सामग्रीसहित गिरोहका सदस्यलाई पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ…
