परराष्ट्रमन्त्री खनालको जोड: प्रधानमन्त्रीदेखि सबैलाई कूटनीतिक आचारसंहिता लागू गरिने
परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री र मन्त्रीसहित सबै सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूलाई कूटनीतिक आचारसंहिता समान रूपमा लागू गरिने बताएका छन्। यसका लागि तालिमको व्यवस्था गरिने जानकारी दिँदै उनले कूटनीतिक मर्यादा…
