विश्वकप लिग २: यूएईविरुद्ध नेपालको लगातार दोस्रो जितको लक्ष्य
आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले शुक्रबार युएईको सामना गर्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने खेलमा नेपाल घरेलु मैदानमा लगातार दोस्रो जित…
