रौतहट लालबकैयामा नुहाउने क्रममा बेपत्ता तीनमध्ये दुई बालबालिकाको शव भेटियो, एकको खोजी जारी
रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुईको शव फेला परेको छ। देवाही गोनाही नगरपालिकाका दुई बालबालिका र एक बालिका बेपत्ता भएका थिए। तेस्री बालिका रौशन खातुनको खोजी…
Kamala Devi
•
2 weeks अघि
