एक वर्षमा १९,५१४ फरार प्रतिवादी पक्राउ, मधेस प्रदेशबाट ४,६९७
आर्थिक वर्ष २०८२/०८३ मा देशभरबाट १९,५१४ फरार प्रतिवादी पक्राउ परेका छन्। प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले दिएको जानकारी अनुसार, मधेस प्रदेशबाट सबैभन्दा बढी ४,६९७ जना पक्राउ परेका छन्। पक्राउ…
Laxmi Bhattarai
•
3 weeks अघि
