रौतहटका सयौँ बिघा धानबाली लालबकैया र झाझ खोलाको बाढीले डुबायो
रौतहटका मध्य र दक्षिणी भेगमा लालबकैया र झाझ खोलाको बाढीले सयौँ बिघा धान खेत डुबानमा परेको छ। किसानहरूले बोरिङमार्फत सिँचाइ गरी ठूलो लगानीमा लगाएको धानबाली बाढीले जलमग्न भएपछि चिन्तित छन्।…
Kamala Devi
•
3 weeks अघि
