रोल्पा विपद्: वर्षमान पुनद्वारा सरकारसँग ५ बुँदे माग
रोल्पामा बाढीपहिरो र चट्याङले २२ जनाको मृत्यु भएको छ। सांसद वर्षमान पुनले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन्। पुनले सडक, खानेपानी, पुल पुनर्निर्माण र भौगर्भिक अध्ययनसहित ५ बुँदे माग राखेका छन्।
Laxmi Bhattarai
•
1 week अघि
