विराटनगर जुटमिलको जग्गामा अनधिकृत बस्ती: १४ बिघा मिचियो, ६ सय घरपरिवारको भविष्य अनिश्चित
विराटनगर जुट मिलको १४ बिघा जग्गामा अनधिकृत रूपमा बसोबास गरिरहेका करिब ६ सय घरपरिवारलाई आगामी एक साताभित्र हटाउने निर्णय भएको छ। जुट मिल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कार्कीले अतिक्रमण रोक्न…
Arjun Basnet
•
2 months अघि
