मनसुनी विपद्मा १३ को मृत्यु, ५ बेपत्ता
मनसुनी विपद् र प्राकृतिक प्रकोपले पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान लिएको छ। ५ जना बेपत्ता छन्। ४३ जिल्लामा ५२ घटना दर्ता भएका छन्।
General breaking news