तनहुँमा बस दुर्घटना: दुईको मृत्यु, नौ घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना गम्भीर घाइते भएका छन्। पोखराबाट भैरहवा जाँदै गरेको बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो।…
General breaking news