सामाजिक सञ्जालका घृणास्पद गतिविधि रोक्न सांसदहरूको सरकारलाई आग्रह
राष्ट्रिय एकता र सामाजिक सद्भाव खलबल्याउने सामाजिक सञ्जालका घृणास्पद गतिविधि नियन्त्रण गर्न सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने माग सांसदहरूले उठाएका छन्। बिहीवार सिंहदरबारमा बसेको संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति…
Laxmi Bhattarai
•
3 weeks अघि
