ओलीको घोषणा: अब हतारमा कसैसँग एकता हुँदैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै पनि पार्टीसँग हतारमा एकता नगर्ने स्पष्ट पारेका छन्। उनले विगतका अनुभवबाट पाठ सिकेको संकेत गर्दै सोचविचार गरेर मात्रै अघि बढ्ने बताएका हुन्।
High daily traffic