८३ वर्षीय राजेन्द्र भण्डारीलाई उच्च पदस्थको सम्पत्ति छानबिनको जिम्मा: के होला परिणाम?
८३ वर्षीय राजेन्द्र भण्डारीलाई उच्च पदस्थका सम्पत्ति छानबिनको महत्वपूर्ण जिम्मेवारी दिइएको छ। अवकाशपछि पनि विभिन्न आयोगमा बसेर छानबिन गरेको उनको अनुभवलाई यसपटक कसरी प्रयोग गरिएला भन्ने चासो बढेको छ।
