एमालेका दुई सचिवको विवाद: कोशी सरकारमा हिक्मत कार्कीको भविष्य अनिश्चित
एमालेका दुई सचिव शेरधन राई र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबीचको विवादले प्रदेश सरकारलाई प्रभावित पारेको छ। अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने प्रयास गरेको…
Arjun Basnet
•
3 weeks अघि
