मधेसमा कांग्रेस नेतृत्वको गठबन्धन कायमै राख्न एमाले-माओवादी सहमत
मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिने नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का प्रदेशस्तरीय नेताहरूले बताएका छन्। केन्द्रमा पाँच दलीय सरकार गठनका सन्दर्भमा सहमति जुटे पनि…
Kamala Devi
•
1 month अघि
