अरनिको सहित ६ राजमार्ग अवरुद्ध, यात्रामा सावधानीको आग्रह
अविरल वर्षाका कारण देशका छवटा मुख्य राजमार्ग बाढीपहिरोले अवरुद्ध भएका छन्। सिन्धुपाल्चोकको भोटेकोशी र बागलुङको जैमिनी नगरपालिकामा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। अत्यावश्यक बाहेकको यात्रा नगर्न सर्वसाधारणलाई…
Kamala Devi
•
1 month अघि
