विश्वकप लिग-२: नेपालले बुधबार ओमानसँग खेल्ने, जित अपरिहार्य
आईसीसी विश्वकप लिग-२ मा नेपालले बुधबार ओमानसँग खेल्ने भएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ। यो खेल नेपाली टोलीका लागि जित्नैपर्ने दबाब छ।
High engagement/sharing