NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गृहमन्त्रीको निर्णय: दरबार हत्याकाण्डको पुनः छानबिन, जेनजी मुद्दा फिर्ता अध्ययन

गृहमन्त्री सुधन गुरुङले २५ वर्ष पुरानो दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने निर्णय गरेका छन्। जेनजी आन्दोलनकारीका फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्न समिति गठन गरिनेछ।
Sanjay Karki
Sanjay Karki
9 June 2026, 9:17 pm १ मिनेट पढाइ
आकार:
दरबार हत्याकाण्ड पुनः छानबिन
Share:

गृहमन्त्री सुधन गुरुङले २५ वर्ष पुरानो दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने निर्णय गरेका छन्। मन्त्रालयमा दोस्रो पटक कार्यभार सम्हालेलगत्तै उनले यो निर्णय लिएका हुन्।

यस्तै, गृहमन्त्री गुरुङले जेनजी आन्दोलनकारीहरूमाथि लगाइएका फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्न एक समिति गठन गर्ने निर्णय गरेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई स्रोत सम्पन्न गरी थप प्रभावकारी बनाउने निर्णय पनि गृहमन्त्रीले गरेका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार