आजको प्रमुख समाचार
माओवादी र मोर्चा दश प्रदेशमा सहमत
काठमाडौ, जेठ ४। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एकीकृत नेकपा माओवादीबीच राज्य पुनःसंरचना...
वृहत मधेशी मोर्चाले गर्यो संसद अवरुद्ध
काठमाडौं, जेठ ४। एघार प्रदेशको विरोधमा रहेका र्वहत मधेसी मोर्चाले संसदको एघारौ अधिवेशनमा अवरोध...
बृहत मोर्चा सरकारविरुद्ध आक्रामकः संसद अवरुद्ध गर्ने
काठमाडौं, जेठ ४ । बृहत मधेशी मोर्चाले मोर्चाले विहिवारबाट शुरु हुने हिउँदे अधिवेशनमा अवरोध...
माओबादी मधेसी मोर्चाको सहमति बिना अघि नबढ्ने - दाहाल
काठमाडौं, जेठ ४। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाको सहमति...
समग्र मधेस प्रदेश नबनाइए सरकार छाड्ने मधेसी मोर्चाको चेतावनी
काठमाडौं, जेठ ४। संयुक्त मधेसी मोर्चाका नेताहरुले तीन ठूला दललाई ११ प्रदेशमा गरेको सहमति नसच्चाए...
-
माओवादी र मोर्चा दश प्रदेशमा सहमत
-
वृहत मधेशी मोर्चाले गर्यो संसद अवरुद्ध
-
बृहत मोर्चा सरकारविरुद्ध आक्रामकः संसद अवरुद्ध गर्ने
-
माओबादी मधेसी मोर्चाको सहमति बिना अघि नबढ्ने - दाहाल
-
समग्र मधेस प्रदेश नबनाइए सरकार छाड्ने मधेसी मोर्चाको चेतावनी
शिर्ष समाचार
आदिवासीमा सुचीकृत भएपछि आर्य समाजको बन्द फिर्ता
काठमाडौं,जेठ ४। आदिवासीमा सुचिकृत हुने भएपछि व्राम्हण क्षेत्रीको बन्द फिर्ता भएको छ। ब्राह्मण, क्षेत्रीलगायतका ११ जातीय समूहले आजदेखि आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको हो।एमालेलाई चार मन्त्रालय
काठमाडौं, जेठ ४। प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारमा एमालेले परराष्ट्रसहितका चार मन्त्रातमलोपा सरकारबाट बाहिरिने!
काठमाडौ, जेठ ४। तराई मधेस लोकतान्त्रिक पार्टी नेपालको केन्द्रीय कार्यसमितिले सरकारबाट फिर्ता हुने निसिंहदरबार भित्र ‘मधेस विरोधी मुर्दावाद, तानाशाही नहिं चलेगी’ भन्ने नाराको गुन्ज
काठमाडौं, जेठ ४। गृहमन्त्रालयले संविधानसभा भवन, राष्ट्रपति, उपराष्ट्रपति निवास, मुख्य प्रशासनिक केन्शिशुको नाम ‘अखण्ड सुदूरपश्चिम’ राखियो
धनगढी,जेठ ४ । सुर्खेत जिल्ला, तातोपानी गाविसकी गङ्गा सुनारबाट जन्मिएको शिशुको नाम ‘अखण्ड सुदूरपश्चिमविज्ञान तथा वातावरण
- 1
- 2
- 3

फोटी सहितको मतदाता नामावली अब वेवसाइडबाट…
काठमाडौँ, वैशाख २८। निर्वाचन आयोगले सर्वसाधारणका लागि फोटोसहितको नामावली हेर्न वेबसाइट व्यवस्था गरेको छ। आयोगद्वारा विहिबार जारी विज्ञप्तिमा जनसमुदायको व्यापक मागसमेतलाई ध्यानमा राखी आयोगको वेबसाइट http://www.election.gov.np/EN/ मा सो नामावली हेर्न सक्ने...
पुरा पढ्नुहोस
टेलिसेन्टरमा रहेका सूचना प्रविधिका सामान…
म्याग्दी, वैशाख २३। म्याग्दीका ग्रामीण क्षेत्रमा स्थापना भएका टेलिसेन्टरमा रहेका सूचना प्रविधिका सामानहरु प्रयोग नहुँदा अलपत्र परेका छन्।शिख, दाना, राखु भगवती, घतान, बाबियाचौर, दरबाङ्ग र ताकम गाविसमा रहेका इलाका हुलाक कार्यालयमा...
पुरा पढ्नुहोस
आर्थिक अभावले टेलिमेडिसिन सेन्टर समस्याम…
कालिकोट, वैशाख २२। कालिकोट जिल्लाको पहिलो टेलिमेडिसिन सेन्टर आर्थिक कठिनाईका कारण समस्यामा परेको छ। सदरमुकाम भन्दा १० कोश पश्चिममा पर्ने विकट सिप्खाना गाविसमा २०६७ साल असार १७ गतेबाट सञ्चालित उक्त...
पुरा पढ्नुहोस
क्यानबाट उत्कृष्ट सूचना तथा सञ्चार प्रवि…
काठमाडौ, वैशाख २०। कम्प्युटर एशोसियसन नेपाल क्यानले यस वर्षको उत्कृष्ट सूचना तथा सञ्चार प्रविधि पुरस्कारबाट तीजनालाई पुरस्कृत गरेको छ। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति डा रामवरण यादवले...
पुरा पढ्नुहोस
सूचना प्रविधीबारे जनचेतना जगाउन प्रभाफेर…
काठमाडौं, वैशाख २०। कम्प्युटर एशोसिएशन अफ नेपाल क्यानले राष्ट्रिय सूचना प्रविधि दिवस २०१२ को अवसर पारी बुधबार विहान प्रभातफेरी निकालेको छ। सूचना प्रविधिको बारेमा जनचेतना जगाउन उक्त र्याली निकालिएको हो।
पुरा पढ्नुहोस
फेसबुकमा हरेक दिन ३ अरब २ करोड कमेन्टस
काठमाडौं, वैशाख १३। सोमबार फेसबुकले आफ्ना प्रयोगकर्ता ९० करोड १० लाख पुगेको घोषणा गरेको छ। यसका साथै, सन् २०१२ को अन्त सम्ममा १ अरब प्रयोगकर्ता पुग्ने अनुमान गरेको छ।
पुरा पढ्नुहोस
पृथ्वी दिवसको अवसर पारि गुगलको लोगोमा फु…
काठमाडौं, वैशाख १०। आज तपाईले गुगल सर्च इन्जिन खोल्दा पक्कै पनि रमाइलो अनूभूति गर्नुभयो होला। किनकी गुगलले आज आफ्नो लोगोमा फुल फुलाइरहेको छ। पृथ्वी दिवसको अवसर पारी गुगलले आज आफ्नो...
पुरा पढ्नुहोस
डिसहोमले आफ्नो सेवा विस्तारलाई तिव्र पार…
काठमाडौं, वैशाख ९। डाइरेक्ट टु होम डिटिएच सेवा प्रदायक कम्पनी डिटिएचले आफ्नो सेवा विस्तारलाई तिव्र पार्ने भएको छ। कम्पनीले देशका सबै जिल्ला तथा गाउँ विकास समितिमा सेवा पुर्याउने तयारी गरेको...
पुरा पढ्नुहोस
नविकरण शुल्क पहिले नीजिले अनि टेलिकमले
काठमाडौ, वैशाख ९। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टेलिकमले भन्दा पहिले निजि कम्पनीले नविकरका लागि २० अर्ब तिर्नु पर्ने बताउनुभएको छ। नेपाल टेलिकम कर्मचारी संगठनको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा दाहालले टेलिकमलाई...
पुरा पढ्नुहोसविचार विमर्श
मधेशका मुद्धा र काग्रेसको भूमिका
मधुरेश प्रसाद साह / इतिहासमा पहिलो पटक मधेशवादी नेताहरुको प्रतिनिधित्व सरकारमा उत्साहजनक हुदाँ पनि मधेशले न्याय पाउन सकेको छैन । मधेशी दलहरुले राज्य संचालनमा मधेशको उचित प्रतिनिधित्व नभएकै कारणले गर्दा न्याय पाउन नसकेको भन्ने विगतका तर्क, आलोचना अहिले मिथ्या सावित हुन पुगेका छन् । जनआन्दोलन(२ र मधथप समाचारहरु:
-
मधेसी मोर्चाको अबको बाटो
(30/03)
चन्द्रकिशोरः के मधेसी समुदाय भोटबैंक हो रु सांस्कृतिक समुदायबाट राजनीतिक समुदायमा रूपान्तरित हुनलागेको मधेसी समुदाय के एकीकृत मनोविज्ञानमा बाँचिराखेका छन् l के मधेसी समुदायलाई कुनै दलविशेषले मात्र प्रतिनिधित्व गर्न सक्छ l के मधेसी समुदायलाई कसैले आह्वान गरेकै भरमा सम्पूर्ण समुदाय त्यतैतिर आँखा चिम्लिएर दौडिने हो l यी प्रश्न यसकारणले उठाइँदैछ कि यतिखेर विभिन्न राजनीतिक शक्तिहरू आफ्नो सामथ्र्य मजबुतमधेसी मोर्चाको अबको बाटो
-
एमाले अध्यक्ष झलनाथलाई ‘कालनाथ’ भन्नुको कारण
(13/03)
काठमाण्डौ / निकै नै तामझामका साथ सुरु भएको एमाले प्रतिनिधि भेलामा जति सुकै एकताको भाषण दिएता पनि भनिए झै एकता भने देखिएन । ओली पक्ष तथा झलनाथ खनाल पक्ष मात्र होईन यसपटक त वामदेव पक्ष पनि देखियो । यस अघि खासगरी ओली र अध्यक्ष खनाल बिच एकिकरण भएको भनिएता पनि पार्टीको ठुलो भेला भनिएको उक्त भेलामा समेत एकिकरण झै नदेखिएको र खासगरी कार्यकर्ताहरु बाडिएको देखिएको समाचार श्रोतको दावी रहेको छ । जिल्ला जिल्एमाले अध्यक्ष झलनाथलाई ‘कालनाथ’ भन्नुको कारण
-
अधिकार नदिने हो भने स्वतंत्रता देऊ
(15/02)
प्रभात राय भट्ट / नेपाल को राजनीति भुमंडलमा दोहरो चरित्र भएका नेताहरुको चरितार्थ बाट सिधासोझा गरिब र निमुखा मधेशी जनताहरु पटक पटक ठगिएको छ नेपालको उदयकाल देखि हाल सम्म मधेशी जनताहरु माथि विभेदपूर्ण एन नीति नियम र असमानता को कानुन बनाई मधेशीहरुलाई नागरिक अधिकार बाट टाढा राखिएको छ ! नेपाल र भारत एउटै समय मा स्वतन्त्रता प्राप्त गरेकाहुन सन् १९४७ मा भारतले अंग्रेज लाई परास्त गरि स्वतन्त्रताअधिकार नदिने हो भने स्वतंत्रता देऊ
-
सद्भावनाको कलह र टुटफुटको राजनीति
(26/01)
अनिल झा / मधेशवादी राजनीतिक दलको संविधानसभामा राम्रै उपस्थिती देखिएतापनि तिनीहरुको भुमिका निर्णयक बन्न सकिरहेको छैन । मधेश आन्दोल र जनआन्दोलन २ ले ल्याएको समावेशी र समानुपातिक प्रतिनिधित्वको फाइदा मधेशी नेताहरुले प्रायः सबै पार्टीमा उठाउन पाएका छन् । सम्मानजनक हैसियत मधेशले हरेक राजनीतिक दलमा पाउन नसकेपनि प्रारम्भिक अवस्थामा यसलाई सकारात्मक मान्नु पर्छ । मधेशलाई केन्द्र विन्दु बनाएर राजनीति गर्दसद्भावनाको कलह र टुटफुटको राजनीति
