NM Khabar 7 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मेचीनगरमा हात्तीको आक्रमण: आमाछोरी घाइते

झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन्। ३८ वर्षीया सुनिता बज्राचार्य र १३ वर्षीया छोरी यवद्राको खुट्टामा गम्भीर चोट लागेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
30 April 2026, 10:02 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणमा परी एक आमाछोरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणबाट ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन्। दुवैको खुट्टामा गम्भीर चोट लागेको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार