NM Khabar 14 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पक्राउ, बैंकिङ क्षेत्रमा त्रास

स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे ठगी आरोपमा पक्राउ। सीआईबीले आपराधिक विश्वासघातको कसूरमा सिन्धुलीबाट नियन्त्रणमा लियो।
Sunita Rai
Sunita Rai
13 May 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
Share:

स्मार्ट टेलिकमको सम्पत्ति लिलाम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे ठगी आरोपमा पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई आपराधिक विश्वासघातको कसूरमा नियन्त्रणमा लिएको हो।

पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

Nmkhabar की आर्थिक संवाददाता। शेयर बजार, बैंकिङ र राष्ट्रिय अर्थतन्त्रका विषयमा गहन र तथ्यमा आधारित रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार