NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

धितोपत्र कसुरमा दूरसञ्चारका पूर्व अध्यक्ष झा र दीपक भट्टसहित ८१ विरुद्ध मुद्दा

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा धितोपत्र कसुरमा मुछिएका छन्। झासहित व्यापारी दीपक भट्ट, सुलभ अग्रवाल लगायत ८१ जनाविरुद्ध अर्बौंको बिगो दाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
Sunita Rai
Sunita Rai
12 June 2026, 5:48 pm १ मिनेट पढाइ
आकार:
धितोपत्र कसुर मुद्दा
Share:

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झा अर्बौंको धितोपत्र कसुर र बजार म्यानुपुलेसनको मुद्दामा मुछिएका छन्। झासहित व्यापारी दीपक भट्ट, सुलभ अग्रवाल लगायत ८१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो।

दूरसञ्चार नियामक निकायको नेतृत्व गरेका झा पछिल्लो समय हिमालयन लाइफ इन्स्योरेन्स लि. को सञ्चालक समितिको अध्यक्ष थिए।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार