NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुधन गुरुङ र महावीर पुनले लिए मन्त्रीको सपथ

सुधन गुरुङले गृह मन्त्रीको र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको सपथ लिएका छन्। दुवैलाई प्रधानमन्त्री बालेन शाहले नियुक्तिका लागि सिफारिस गरेका थिए। उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ ग्रहण गरेका छन्।
Sanjay Karki
Sanjay Karki
9 June 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा सुधन गुरुङले गृह मन्त्री र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका छन्।

उनीहरू दुवै मंगलबार राष्ट्रपति कार्यालय शितलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सपथ ग्रहण गरेका हुन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार