उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा तीनको मृत्यु उदयपुरको बेलका नगरपालिकामा स्कुल बस र अटो ठोक्किएर तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। Sanjay Karki 1 day अघि