जनमत पार्टीद्वारा माइतीघरमा स्थानीय तहको अधिकार कार्यान्वयनको माग
जनमत पार्टीले काठमाडौंको माइतीघर मण्डलामा स्थानीय तहको अधिकार र स्वायत्तता कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेको छ। प्रदर्शनकारीहरूले संविधानले दिएको अधिकार पूर्ण कार्यान्वयन, स्रोत–साधन र निर्णय…
