जोहानेसबर्ग गोलीकाण्ड: १२ को मृत्यु, ९ घाइते
जोहानेसबर्गको क्लिभल्यान्ड उपनगरमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। १० भन्दा बढी सशस्त्र व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ९ जना घाइते भएका छन्।…
जोहानेसबर्गको क्लिभल्यान्ड उपनगरमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। १० भन्दा बढी सशस्त्र व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ९ जना घाइते भएका छन्।…
चेक अनादर मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फडिन्द्र नेपाललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ६७ वर्षीय…
पछिल्लो ९ दिनमा काठमाडौँ, भक्तपुर, दैलेख र झापामा विभत्स हत्याका शृङ्खलाहरू भएका छन्। विज्ञहरूले प्रविधिको दुरुपयोग, नैतिक शिक्षाको अभाव, सहनशीलताको कमी र दण्डहीनतालाई घटना बढ्नुको…
आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाउने भन्दै ३१ जनाबाट १ करोड ४१ लाख ५१ हजार ठगी भएको छ। यस प्रकरणमा प्रहरीले नौजनालाई पक्राउ गरेको…
प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू काठमाडौं, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाका छन्। विभिन्न स्थानबाट ब्राउनसुगर…
चोरीलाई पेसा बनाएर करोडौंको सम्पत्ति जोड्ने प्रेम थारुविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। प्रहरीले उनको घरबाट करोडौंको गाडी, सुन र विदेशी मुद्रा बरामद गरेको…
वैशाख महिनामा देशभर हातहतियारसम्बन्धी मुद्दामा ४० जना पक्राउ परेका छन्। प्रहरीले उनीहरुबाट २९ थान हतियार र गोली बरामद गरेको छ।
• उदयपुरको त्रियुगा नगरपालिकामा एक महिलामाथि खुकुरी प्रहार भएको छ। • आक्रमणकारी पीडितका मामा भएको र गम्भीर घाइते महिलाको विराटनगरमा उपचार भइरहेको छ। • प्रहरीले…
सिरहामा गोली हानी हत्या र ज्यान मार्ने उद्योगका दुई मुख्य योजनाकार पक्राउ परेका छन्। पारिवारिक रिसइबीका कारण भारतीय सुटर प्रयोग गरी घटना गराएको प्रहरीको दाबी…
सप्तरी प्रहरीले जाली नोट कारोबारमा संलग्न दुई, अभद्र व्यवहारका तीन र अदालतबाट सजाय तोकिएर फरार रहेका नौ जनासहित १४ प्रतिवादीलाई पक्राउ गरेको छ।