सुकुम्वासीको अल्टिमेटम: एक साताभित्र पुनर्वास नभए पुरानै बस्ती फर्कने
सरकारले डोजर चलाएर विस्थापित गरेका सुकुम्वासी परिवारले एक साताको अल्टिमेटम दिएका छन्। सम्मानजनक भूस्वामित्व, पुनर्वास र उचित क्षतिपूर्ति नपाए पुरानै बस्तीमा फर्कने चेतावनी दिएका छन्।…
