मधेस सरकारले स्वास्थ्य सेवाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्यो
मधेस प्रदेश सरकारले स्वास्थ्य सेवामा जनशक्ति व्यवस्थापन गर्न अस्थायी दरबन्दी स्वीकृत गरेको छ। मुख्यमन्त्री र मन्त्रीहरूको सचिवालयको संरचना र कर्मचारी सङ्ख्या पुनरावलोकन प्रतिवेदन स्वीकृत गरिएको…
