फ्लाईदुबई विमानमा को-पाइलटद्वारा पाइलटमाथि आक्रमण, दुई अतिरिक्त पाइलटले जोगाए दुबईबाट इजरायल उडेको फ्लाईदुबईको विमानमा को-पाइलटले पाइलटमाथि आक्रमण गरेपछि विमान एक मिनेटमै १७,००० फिट तल झरेको थियो। दुई अतिरिक्त पाइलटले सुरक्षित अवतरण गराए। Sanjay Karki·२ घण्टा अघि