सयकडा पाँचको त्रासदी: लघुवित्त पीडितको आत्मदाह प्रयास
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध १८ दिनदेखि आन्दोलनरत पीडितहरूले सरकारले माग नसुनेपछि आत्मदाहको प्रयास गरेका छन्। सयकडा पाँचको मिटरब्याज ऋणको चपेटामा परेका पीडितहरूले न्यायको माग गर्दै…
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध १८ दिनदेखि आन्दोलनरत पीडितहरूले सरकारले माग नसुनेपछि आत्मदाहको प्रयास गरेका छन्। सयकडा पाँचको मिटरब्याज ऋणको चपेटामा परेका पीडितहरूले न्यायको माग गर्दै…
सर्लाहीका लघुवित्त पीडित नथुनी मुखियाले काठमाडौँको माइतीघरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन्। प्रहरीले उनलाई उद्धार गरी वीर अस्पताल पुर्याएको छ।
धनगढीका ३५ वर्षीय ज्योति चौधरीले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका थिए। उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा उनको मृत्यु भएको छ। आत्मदाहको…
सर्लाही घटनाको चार दिनमै रौतहटको गरुडा नगरपालिकामा २८ वर्षीय युवकले शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका छन्। मानसिक तनावमा रहेका उनको शरीरको ३५ प्रतिशत भाग…
तीन दिनभित्र तीन व्यक्तिले शरीरमा आगो लगाएर ज्यान गुमाएका छन्। यी घटनाले नेपाली समाजमा गहिरिँदै गएको निराशा र यसका कारणहरूमाथि प्रश्न उठाएको छ। विज्ञहरूले यसलाई…
गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ। सहमति अनुसार मृतककी श्रीमतीलाई महानगरमा रोजगारी र छोरीको…
• अखिल नेपाल युवक सङ्घले सुकुम्बासीमाथि राज्यको दुर्व्यवहारविरुद्ध प्रदर्शन गरेको छ। • प्रहरीको अमानवीय व्यवहारले गणेश नेपाली आत्मदाहको प्रयासमा पुगेको सङ्घको आरोप छ। • दोषीमाथि…
• काठमाडौंमा नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि गणेश नेपालीले आफैंलाई आगो लगाए। • परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव बुझ्न अस्वीकार गरेको छ। •…
सर्लाहीका एमएस्सी गरेका विवेक मण्डलले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। विद्यालयको राजनीति, बेरोजगारी र ३५ लाख ऋणले थलिएका उनको उपचार काठमाडौंमा भइरहेको छ।…
काठमाडौंको बुद्धनगरमा शनिबार शरीरमा आगो लगाएका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ। प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याए पनि उनको सघन उपचार…