विश्व आतंकवादी आक्रमणको आशंकापछि अमेरिकाले बेलायतबाट सबै बमवर्षक विमान फिर्ता गर्यो आतंकवादी आक्रमणको योजनाको आशंकापछि अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड सैन्य अड्डाबाट आफ्ना सबै बमवर्षक विमान फिर्ता गरेको छ। यस घटनामा छ जना संदिग्ध पक्राउ परेका छन्। Bikram Magar·३ घण्टा अघि